२ जेष्ठ २०७९, सोमबार

संवैधानिक इजलास स्थगित
  • न्युज मानसराेवर

काठमाडौ । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन ।

संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भइरहेका छन् । तर स्वास्थ्यमा कस्तो खालको समस्या हो भन्ने थाहा हुन सकेको छैन ।

 

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech