१५ चैत्र २०८०, बिहीबार

बाँकेमा थप चार संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोनाको नयाँ भेरियन्टका कारण बाँकेमा हिजो बेलुकादेखि अहिलेसम्म थप चार संक्रमितको मृत्यु भएको छ।

कोरोना फोकल पर्सन तेज ओलीका अनुसार प्युठानका ६० वर्षीय पुरुष, दाङका ५२ वर्षीय पुरुष, रुकुम पश्चिमका ६३ वर्षीय पुरुष र सल्यानका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै बाँकेमा कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म ६ सय १९ जनाको मृत्यु भएको छ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech