१२ बैशाख २०८१, बुधबार

देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४
  • न्युज मानसराेवर

बाँके  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८५ हजार ५४४ रहेको जानकारी दिएको छ। पछिल्ला दिन नेपालमा सक्रिय संक्रमितको संख्या क्रमशः घट्दै गएको छ।

बितेको चौबिस घण्टामा देशभर ४ हजार ४७२ जना नयाँ संक्रमित थपिएका थिए भने ६ हजार ९५१ जना कोरोनामुक्त भएका थिए।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech