१४ बैशाख २०८१, शुक्रबार

दुई न्यायधीशको राय आएन, संवैधानिक इजलास सुरु
  • न्युज मानसराेवर

काठमाडौं। आज न्यायधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले आफ्नो राय दिने तयारी भएको बताइए पनि उनीहरुले आफ्ना राय दिएनन् । उनीहरुले आफ्नो राय नदिएपछि संवैधानिक इजलास सुरु भएको छ। इजलासमा बहस सुरु भएको छ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech