७ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले तत्कालिन जिल्ला अध्यक्ष नन्दलाल रोकायाको राजनीतिक प्रतिवेदन प्रकाशन तथा वितरण
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले जिल्ला कमिटी बांके को सातौ जिल्ला अधिबेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन ७ बर्ष पछि प्रकासित तथा वितरण गरेको छ ।  नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा पुस्तक वितरण संगै अन्तरक्रिया समेत गरिएको थियो ।

केन्द्रिय सदस्य देवराज भार नेता पदम धितालले लगाएले आफ्नो धारणा राखेको थिए ।

नेकपा बाकेका तत्कालिन अध्यक्ष नन्दलाल रोकाया थिए । उनले समग्र नेकपा एमाले बाँकेका विषयमा आफ्नो राजनितिक धारणा प्रतिवेदन समेटेका थिए । लामो समय सम्म पनि उक्त राजनितिक प्रतिवेद बारे चर्चा गरिएको थिएन ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech