२२ असार २०८२, आईतवार

कोरोनाबाट बाँकेमा थप तीन जनाको मृत्यु
  • न्युज मानसराेवर

कैजनाथ । कोरोनाबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका–७ कि ४२ वर्षीया महिला, राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। यसैगरी बाँके खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट ३०६ जना र अन्य जिल्लाबाट उपचारका लागि आएका ३३० जनाको मृत्यु भएको छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech