१३ बैशाख २०८१, बिहीबार

१० महिनामा २२ अर्बको चामल भित्रियो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   नेपालले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २१ अर्ब ९४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको छ।

कृषि प्रधान देश भनिएपनि नेपाल चामलमा विदेशी मुलुककै भरमा देखिएको छ।

यस्तै यस अवधिमा नेपालले विदेशबाट १६ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान समेत आयत गरेको छ।

नेपालले धान र चामल मुख्यगरी भारतबाट आयात गर्छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech