१८ मंसिर २०७९, आईतवार

कोहलपुरमा संक्रमित संख्या ३४
  • न्युज मानसराेवर

कोहलपुर ।  कोहलपुर कोरना संक्रमित संख्या ३४ मा झरेको छ ।
कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार होम आइसोलेसन मा पुरुष १७ महिला १७ गरि कूल ३४ जना कोहलपुरमा संक्रमित छन्।  संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको परामर्श सेवामा छन् ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech