८ बैशाख २०८१, शनिबार

यी हुन् पछिल्ला १४ दिनमा सबैभन्दा बढी कोरोना संक्रमित बढेका जिल्ला
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्ला दिन कोरोना संक्रमण सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रतर्फ फैलँदो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले यही देखाउँछ। मन्त्रालयका अनुसार पछिल्लो १४ दिनमा सबैभन्दा बढी कोरोना संक्रमण बढेको जिल्लामा प्रदेश १ का उदयपुर, पाँचथर र तेह्रथुम, गण्डकी प्रदेशका नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला र रुकुम पश्चिम र सुदूरपश्चि प्रदेशको डोटी र दैलेख रहेका छन्।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech