१५ चैत्र २०८०, बिहीबार

आज ५ हजार १४७ जना कोरोना संक्रमित निको भए
  • न्युज मानसराेवर

बाँके । पछिल्लो चौबिस घण्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये आज ५ हजार १४७ जना निको भएका छन्। योसँगै नेपालमा ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर ८७.८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख १० हजार ५२१ जनामा संक्रमण भएको छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech