१६ चैत्र २०८०, शुक्रबार

आज सात वटै प्रदेश सरकारहरुले बजेट ल्याउँदै
  • न्युज मानसराेवर

बाँके। आज सात वटै प्रदेश सरकारहरुले बजेट ल्याउँदैछ।प्रदेश सरकारहरुले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधानअनुसार बजेट ल्याउन लागेका हुन्। नीति तथा कार्यक्रम पनि सातै प्रदेशले ल्याइसकेको छ। प्रदेश-१ को प्रदेशसभा बैठक ३ बजे बोलाइएको छ। प्रदेश नम्बर २ मा ४, बागमती प्रदेशमा ३, लुम्बिनी प्रदेशमा ४, कर्णालीमा दिउँसो १ र सुदूरपश्चिम प्रदेशमा ४ बजे बोलाइएको प्रदेशसभा बैठकबाट बजेट ल्याउने तयारी छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech