१३ बैशाख २०८१, बिहीबार

बाँकेमा दिउँसो दुई बजेसम्म बजार खुल्ला
  • न्युज मानसराेवर

बाँके। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लामा दिउँसो दुई बजेसम्म बजार सञ्चालन गर्न दिइने भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दैनिक उपभोग्य सामानको सहज तरिकाले प्राप्त गर्नको लागि बजार खोल्ने निर्णय सार्वजनिक गरेका हुन्। असार १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाउँदै रेस्टुरेन्टहरुले खाना तथा खाजा होम डेलिभरी गराउने पाउने व्यवस्था गरिएको छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech