१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा संक्रमित संख्या ३१
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर कोरना संक्रमित संख्या ३१ मा झरेको छ ।
कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार होम आइसोलेसन मा पुरुष १३ महिला १८ गरि कूल ३१ जना कोहलपुरमा संक्रमित छन्। संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको परामर्श सेवामा छन् । आज ३ पुरुष ४ महिला गरी ७ जना कोरना संक्रमित निको भएका छन् ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech