३१ भाद्र २०८२, मंगलवार

असार २५ सम्म थपियो कर तिर्ने समय
  • न्युज मानसराेवर

बाँके।  कारोनाको संक्रमण नियन्त्रण गर्ने उदेश्य अनुरुप सरकारले असार २५ गतेसम्म कर तिर्ने मिति थप गरेको छ। आन्तरिक राजश्व विभागले बुधबार सुचना प्रकाशन गरी कर विवरण तथा दाखिला गर्ने मिति थप गरेको हो। आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार अर्थ मन्त्रालयले कर दाखिला गर्ने मिति तय गरेको हो।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech