११ बैशाख २०८१, मंगलवार

कहिले-कहिले हुँदैछ, कांग्रेसको वडादेखि प्रदेश अधिवेशन
  • न्युज मानसराेवर

काठमाडौं। कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट संशोधित कार्यतालिकाअनुसार गाउँ/नगरका वडा अधिवेशन साउन १२ गते,गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ। एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३,एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech