१४ बैशाख २०८१, शुक्रबार

अमेरिका, जापान, कतार र युएइबाट नेपाल भित्रियो २४ करोडभन्दा बढीको मह
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालमा चालु आर्थिक वर्ष २०७७/७८को साउनदेखि वैशाखसम्मको दश महिनाको अवधिमा २४ करोड ३८ लाख ५८ हजार रुपैयाँको प्रशोधित मह भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा १३ लाख ४७ हजार ६३१ केजी मह नेपालले आयात गरेको छ। नेपाललाई मह निर्यात गर्ने देशमा अमेरिका, जापान, कतार र युनाइटेड अरब इमिरेट्स(युएई) रहेका छन्।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech