१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी गठबन्धनद्धारा बहिष्कार
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लुम्बिनी प्रदेशसभाको आइतबारको बैठक विपक्षी गठबन्धनले आफ्नो धारणा राखेर बहिस्कार गरेको छ। बैठकको सुरुमै कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले सरकार वैध कि अवैध भनेर पहिलो छुट्याइनुपर्ने माग राखेका थिए। सरकारका सम्बन्धमा निर्क्यौल गरेर मात्रै सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ। आइतबार आयब्ययको छलफल गरेर विनियोजन विधेयक पेश गर्ने तयारी थियो।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech