१३ बैशाख २०८१, बिहीबार

अब २१ जना संक्रमित निको हुन बाँकी

कोरना संक्रमणका कारण मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका भित्र अब २१ जना कोरना संक्रमित निको हुन बाँकी रहेका छन् ।
कोहलपुर नगरपालिका कोभिड फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार होम आइसोलेसन मा जम्मा २१ जना संक्रमित निको हुन बाँकी छन् ।

उनीहरु मध्य १० जना पुरुष र ११ जना महिला गरी २१ जना संक्रमित रहेका छन् ।

 


यसै गरी लुम्बिनप् प्रदेश सरकारले कोरना संक्रमण बाट मृतक परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
सामाजिक विकास मन्त्रालय बाट जारी सूचनामा मृतक परिवारलाई आर्थिक सहयोग गर्ने बताइएको छ ।
मृतक परिवारले यही अषाढ १५ गते भित्र आवश्यक कागजहरु सामाजिक विकास मन्त्रालयमा पेश गर्नु पर्ने हुन्छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech