६ बैशाख २०८१, बिहीबार

नेपालबाट एक खर्ब २१ अर्बको निर्यात
  • न्युज मानसराेवर

बाँके । नेपालले चालू आर्थिक वर्षमा एक खर्ब २१ अर्ब रुपैयाँको सामान बेचेको छ। वर्षको ११ महिनाको अवधिमा उक्त रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ। गत वर्षको यही अवधिमा नेपालबाट जम्मा ८८ अर्ब रुपैयाँको सामान निकासी भएको थियो। चालू वर्षको यस अवधिमा नेपालबाट विदेशतर्फ हुने निकासीको रकम ३७ प्रतिशतले बढेको छ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech