१४ बैशाख २०८१, शुक्रबार

आवश्यकताको सिद्धान्त स्यालको सिङ जस्तै कता हरायो होला श्रीमान?
  • न्युज मानसराेवर

काठमाडौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आवश्यकताको सिद्धान्त स्यालको सिङ जस्तै हराएको टिप्पणी गरेका छन्। उनले कोरोना महामारीमा खोप ल्याएर जनता बचाउनुपर्ने समयमा स्वास्थ्यमन्त्री रिक्त पारिएको र बाढीको चपेटामा परेर मेलम्ची राहत र उद्दारमा पर्खेको समय र चुनाव गराउन शान्ति सुरक्षाको विशेष खाँचो पर्ने समयमा गृहमन्त्री खाली गरिएको भन्दै उनले लेखेका छन्, “आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान?’

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech