१४ बैशाख २०८१, शुक्रबार

सुनको स्थिर, चाँदी बढ्यो
  • न्युज मानसराेवर

बाँके । आज स्थानीय बजारमा सुनको मुल्य स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। महासंघले आज सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ। यसैगरी, आज प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ कायम छ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech