२९ बैशाख २०८१, शनिबार

७० औं मदन जयन्तीको अवसरमा अनेरववियू बाँकेले अन्तक्रिया गर्ने
  • न्युज मानसराेवर

बाँके । ७० औँ मदन जयन्तीको अवसरमा शिक्षा क्षेत्रमा कोभिड १९ ले पारेको असर बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले को भातृय संगठन अनेरववियू बाँकेको आयोजनामा उक्त अन्तरक्रिया गरिने अनेरास्ववियू बाँकेका दिनेश केसीले जानकारी गराएका छन् ।

अन्तरक्रियामा नेकपा एमालेका केन्द्रिय सदस्य देबराज भार ,प्रमुख जिल्ला अधिकारी ,नेकपा एमालेका जिल्ला अध्यक्ष ,अनेरववियू युवा नेता लगाएतले अन्तरक्रियामा सहभागिता जनाउने बताइएको छ ।

  • १३ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech