१२ बैशाख २०८१, बुधबार

देशभर मौसम बदली, यी प्रदेशमा भइरहेको छ वर्षा
  • न्युज मानसराेवर

बाँके ।  देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले गण्डकी, लुम्बिनी, र बाग्मती प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ भने दिउँसो देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech