७ बैशाख २०८१, शुक्रबार

नेपालको कोरोना निको हुनेको संख्या ६ लाख नाघ्यो, निको हुने दर ९३.७ प्रतिशत
  • न्युज मानसराेवर

बाँके ।  बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये आज ४ हजार १७ जना निको भएको छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९३.७ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ७६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech