१२ श्रावण २०८१, शनिबार

आज निको भए २ हजार ५५२ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके ।  पछिल्लो चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये २ हजार ५ सय ५२ जना निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९४ प्रतिशतभन्दा बढी निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech