१२ श्रावण २०८१, शनिबार

संसद विघटन मुद्दामा पक्ष विपक्षको बहस सकियो
  • न्युज मानसराेवर

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार सकिएको छ। सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे। अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech