१२ श्रावण २०८१, शनिबार

भोलि बाट भेरोसेल खोपको दोस्रो चरणको सेवा शुरु गरिने
  • न्युज मानसराेवर

कोहलपुर ।बाँकेमा दोस्रो चरणका भेरोसेल खोप सेवा २२ गते ( भोलि ) बाट शुरु गरिने भएको छ । स्वास्थ्य कार्यालयले बाँकेले दोस्रो चरणको भेरोसेल खोपको सेवा लिन पहिला चरणमा तोकिएका  खोप केन्द्रमा उपलब्ध गराउने  छ ।

स्वास्थ्य कार्यालयले बाँकेले जारी  गरेको सूचनामा  पहिलो चरणको खोप केन्द्रमा नै दोस्रो चरणको खोप सेवा शुरु गरिने उल्लेख गरिएको छ । सम्बन्धित खोप केन्द्र भन्दा अन्यत्र खोप केन्द्रमा गए खोप उपलब्ध नहुने समेत  सूचनाको व्यहोरमा उल्लेख गरिएको छ ।

पहिलो चरण्को भेरोसेल खोप जेष्ठ २५ गते देखी २८ गते सम्म संचालन गरिएको थियो ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech