१२ श्रावण २०८१, शनिबार

नेपालमा एघार महिनामा २ अर्बभन्दा बढीको साइकल भित्रियो
  • न्युज मानसराेवर

बाँके ।चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा दुईअर्ब तीनकरोड १२ लाख ६६ हजार रुपैयाँको साइकल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउनदेखि २०७८ जेठ महिनासम्मको अवधिमा सो मूल्यको साइकल नेपालले आयात गरेको हो। उक्त अवधिमा ५ लाख २६ हजार ९३० थान साइकल नेपाल भित्रिएको छ। कोरोना महामारीका कारण लकडाउन हुँदा साइकलको माग बढी भएको हो।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech