१२ श्रावण २०८१, शनिबार

आज निको भए १३ सय ३३ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ।पछिल्लो २४ घण्टामा कोरोनाका १३ सय ३३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुने कोरोना संक्रमितको संख्या छ लाख १४ हजार ३२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९० हजार ९७४ पुगेको छ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech