२५ मंसिर २०८०, सोमबार

कोहलपुर नगरले पास गर्यो सर्वसम्मत बार्षिक बजेट
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९को प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको छ ।
कोहलपुर नगरपालिकाको ९ औँ नगर सभाको छैठौ बैठकले प्रस्तावित बार्षिक बजेट सर्वसम्मत पास गरेको हो ।


सर्वसम्मत पास गरिएको बजेटको आकार मध्य पूर्वाधार विकास तर्फ ५५५,७००,९९ ,सामाजिक विकास तर्फ ८५,६८२,००० आर्थिक विकास तर्फ ४२,३६०,०० लगाएत विभिन्न शिर्षकमा  कूल १ अर्ब १७ करोड ३४ लाख  रकम सर्व सहमत पास गरिएको कार्यापालिका सदस्य कल्पना अधिकारी शर्माले जानकारी गराइन् ।  सर्वसम्मत प्रस्तुत बार्षिक बजेट माथी भने छलफल जारी रहेको कोहलपुर नगरपालिका प्रवक्ता माधव रिजालले जानकारी गराएका छन् ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech