१२ श्रावण २०८१, शनिबार

नेपालका जुत्ता चप्पल उद्योगमा ६० हजारलाई रोजगारी
  • न्युज मानसराेवर

बाँके। नेपालमा सञ्चालित जुत्ता चप्पल उद्योगमा ६० हजार नेपालीले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक भएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त व्यक्तीले जुत्ता चप्पल उद्योगबाट रोजगारी पाएका हुन्। तीमध्ये, ३० प्रतिशत महिलाले रोजगारी पाएका छन्। त्यसमा पनि २० प्रतिशत महिला यस्ता उद्योगको प्रशासनिक काममा आबद्ध छन्। विभागका अनुसार नेपालमा हरेक वर्ष तीन करोड जोडी जुत्ता चप्पल उत्पादन हुँदै आएको छ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech