५ फाल्गुन २०८१, सोमबार

देशभर निको भए १ हजार ५९५ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ सय ५९५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख २१ हजार ६१७ जनामा कोरोना पुष्टि भएको छ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech