१२ श्रावण २०८१, शनिबार

विदेशबाट दैनिक ४ अर्ब २१ करोडको सामान आयात
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले दैनिक चारअर्ब २१ करोड ८७ लाख ३१ हजार रुपैयाँको आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्यांकअनुसार दैनिक चारअर्ब२१ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको हो। विभागले गत आर्थिक वर्ष१५खर्ब ३९अर्ब ८३करोड रुपैयाँको आयात भएको जानकारी दिएको छ। यसलाई ३६५एक वर्षको ३५६ दिनले भाग गर्दा दैनिक उक्त रकमको आयात भएको देखिएको हो।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech