३ आश्विन २०८१, बिहीबार

भारतबाट एक वर्षमा साढे १३ अर्बभन्दा बढीको फलफूल आयात
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८ मा भारतबाट साढे १३ अर्बभन्दा बढीको १२ प्रकारका फलफूल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्ष १३ अर्ब ६० करोड ३८ लाख ९० हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको हो। आँप, स्याउ, सुन्तला, किबी, अंगुर, खरबुजा, केरा, आँप, मेवा, लिची लगायतका फलफूल भारतबाट नेपाल भित्रिएको छ। नेपालबाट भने भारततर्फ यस्ता फलपूmल जाने गरेको छैन।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech