१२ श्रावण २०८१, शनिबार

गत वर्ष दुई अर्ब १५ करोडको राउटर आयात
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले विदेशबाट दुई अर्ब १५ करोड रुपैयाँ बराबरको राउटर आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार उक्त मूल्यको ८ लाख ५ हजार २८० वटा राउटर आयात गरेको हो। राउटर आयात गर्दा आयातकर्ताले सरकारलाई ४० करोड रुपैयाँ बराबरको भन्सार राजश्व तिरेका छन्। उक्त अवधिमा नेपालबाट २३ हजार रुपैयाँ बराबरको एउटा राउटर निकासी भएको विभागले बताएको छ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech