२९ बैशाख २०८२, सोमबार

आज २ हजार २० जनाले जिते कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २० जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा छ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्, भने संक्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत छ। नेपालमा कुल संक्रमितको संख्या सात ५९ हजार ३०७ रहेको मन्त्रालयले जनाएको छ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech