१२ श्रावण २०८१, शनिबार

एक वर्षमा १६ अर्ब ३५ करोडबढीको मकै भित्रियो

ल्याटिन अमेरिकी राष्ट्रदेखि आउँछ नेपालमा मकै

  • न्युज मानसराेवर

बाँके। नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ३५ करोड २४ लाख ६० हजार रुपैयाँको मकै भित्रिएको छ।सो मूल्यमा ५९ करोड ९४ लाख ९९ हजार ६६५ केजी मकै नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।अर्जेन्टिना, ब्राजिल,चीन,कोलम्बिया, भारत,दक्षिण अफ्रिका, अमेरिका, मलेसिया,टर्कीलगायत देशबाट नेपालमा मकै आउने गरेको छ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech