१२ श्रावण २०८१, शनिबार

क्षमताविहीन ८० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीका लागि स्वीकृति
  • न्युज मानसराेवर

बाँके। गत आर्थिक वर्ष २०७७/७८ मा ८० हजार ३८२ जना क्षमताविहीन नेपाली कामदारले वैदेशिक रोजगारीका स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए। जसमध्ये उच्च क्षमताका ६१ जना, व्यवसायिक २४६ जना, अर्ध क्षमताका १५ हजार ५८३ जना र क्षमता भएका ७० हजार ४२६ जनाले स्वीकृति लिएका थिए।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech