२८ जेष्ठ २०८२, मंगलवार

सावधान विश्वमा पछिल्लो २४ घण्टामा थपिए साढे ५ लाखभन्दा बढी संक्रमित
  • न्युज मानसराेवर

बाँके। पछिल्लो २४ घण्टामा विश्वमा थप ५ लाख ६६ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० करोड २९ लाख २८ हजार ५० पुगेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा ६८ हजार ९५० जना थपिएका छन्। सोही अवधिमा ब्राजिलमा ४३ हजार ३३, भारतमा ३९ हजरा ७० जना थपिएका छन्।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech