१२ श्रावण २०८१, शनिबार

आज कहि वर्षा, कहि हिमपातको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भएको छ।

सोमबार बिहान सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो भने सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ। राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech