१२ श्रावण २०८१, शनिबार

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना
  • न्युज मानसराेवर

बाँके\कैलालीको गेटामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।

मंगलवार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले  जानकारी दिए ।

मन्त्री आले चढेको सुप प्रदेश ०१००१ झ ३३ गाडीलाई विपरित दिशाबाट आएको बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको एसपी अधिकारीले जानकारी दिए।

 

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech