१२ श्रावण २०८१, शनिबार

सिनेमाहल लगायतका मनोरञ्जन क्षेत्र माघ १५ सम्म बन्द
  • न्युज मानसराेवर

बाँके\ कोरोना संक्रमण अत्यधिक रूपमा बढिरहेको भन्दै सरकारले माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

ओमिक्रोनसहित कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech