१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितले पनि मतदान गर्न पाउने
  • न्युज मानसराेवर

बाँके\ आसन्न राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा छुट्टै बाकसको व्यवस्था गरी संक्रमितलाई मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए।

 

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech