११ श्रावण २०८१, शुक्रबार

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरू, स्थानीय चुनावबारे छलफल हुँदै
  • न्युज मानसराेवर

काठमाडौँ\सत्तारुढ ५ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

बैठकमा ५ दलका शीर्ष नेताको सहभागिता रहेको छ ।

निर्वाचन आयोगले आगामी वैशाखमै स्थानीय तह चुनाव गर्ने गरी मिति तोक्न ताकेता गरिरहेका बेला गठबन्धनले चुनावबारे छलफल गर्न लागेको छ ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech