१२ श्रावण २०८१, शनिबार

आजदेखि मेडिकल काउन्सिलको विशेष परीक्षा सुरु
  • न्युज मानसराेवर

बाँके\ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा शुक्रबारदेखि हुने भएको छ। काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने तयारी गरेको थियो।

तर, कोरोना संक्रमण बढेपछि काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। स्थगति परीक्षा आजदेखि सुरु हुन लागेको हो। परीक्षा इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech