१२ श्रावण २०८१, शनिबार

दूधको मूल्य फेरि बढ्ने, सरकारले दियो अनुमति
  • न्युज मानसराेवर

बाँके\ कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ ।

मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संस्थान (डीडीसी)लाई अनुमति दिएको हो ।

यस अघि माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको प्रतिलिटर किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा तोकेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

  • २७ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech