बैजनाथ ।\ नेपाली काग्रेसले बैजनाथ गाउँपालिकामा टोल समिति गठन लाई तिब्रता दिएको छ । आज बैजनथा गाउँपािलका वडा न १ स्थित गाभर ,राता टोल समिति गठन गरेको छ ।
टिकाराम खत्रीको संयोजकत्वमा २१ सदस्य टोल समिति गठन गरिएको नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि नेता प्रकाश शाहीले जानकारी गराएका छन। यसै गरी शाहीले गाभर ७ न टोलमा गणेश कार्किको संयोजकत्वमा २१ सदस्य टोल समिती गठन गरेको समेत उनले बताएका छन। पछिल्लो समय नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे पश्चात विभिन्न राजनितिक दलका टोल वडा हुदै पालिका स्तरमा समिति निमार्णमा जुटेका छन।