१० असार २०८२, मंगलवार

बैजनाथ ८मा कांग्रेस टाेल कमिटी गठन
  • न्युज मानसराेवर

बैजनाथ/  बैजनाथ गाउँपालिका वडन न ८ मा नेपाली कांग्रेसले टाेल सभापति चयन गरेकाे छ । कांग्रेसले राम ओतार थारूकाे सभापतित्वमा २१ सदस्य टिटिहिरिया टाेल कमिटी गठन गरेकाे हाे ।

टाेल कमिटी गठन कार्यक्रमकाे सभापतित्व बैजनाथ ८ का वडा सभापति शुक्र बहादुर रावतकाे गरेका थिए ।
उक्त जानकारी नेपाली कांग्रेसका युवा नेता धिरेन्द सिह ठकुरीले जनाएका छन

  • २६ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech