१ श्रावण २०८२, बुधबार

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु
  • न्युज मानसराेवर

काठमाडौँ\कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो। पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन ।

  • १० असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech