१ जेष्ठ २०८१, मंगलवार

बैजनाथमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु
  • न्युज मानसराेवर

बैजनाथ \ ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान बैजनाथ गाउँपालिका नेपाली कांग्रेसले अभियान संचालन गरेको छ ।अभियान मार्फत कांग्रेसले वडा भेला मार्फत वडा कमिटी चयन अभियान लाई विशेष जोड दिइएको छ। नेपाली कांग्रेस वडा सभापती भुमिसरा रानाको सभापतित्वमा आज बैजनाथ गाउँपालिका वडा न ३ मा काग्रेसले आफ्नो अभियान मार्फत विभिन्न पार्टीबाट ७० जना  प्रवेश गराइएको नेपाली कांग्रेसले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्य समिती सदस्य एवं क्षेत्र नम्बर ३ प्रदेश सभा ((क) का प्रतिनिधि पुष्पलाल श्रेष्ठ, महासमिति सदस्यहरु मेघराज ओलि , लुम्बिनी प्रदेश ,बाँके क्षेत्र  ,बाँके जिल्ला उपसभापति गोपाल अधिकारी  पूर्व सांसद बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी सहभागिता रहेको  प्रदेश सभा (क) क्षेत्रीय सचिव धिरेन्द्र सिंह ठकुरिले जानकारी दिए। पछिल्लो समय बैजनाथ गाउँपालिका मा मुख्य रुपमा नेकपा एमाल,े नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित अभियान संचालन गरेका छन ।

 

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech